सोमबार, माघ १२ २०७७
काठमाडौं १२:०७
वासिङटन डिसी 01:22

एनडब्लुजिएनले नया सँबिधानको खुसियालीमा शुभकामना सहित दिपावली मनायो

इनेप्लिज २०७२ असोज १२ गते ०:०१ मा प्रकाशित

rukmani 1नेपाली वुमेन ग्लोबल नेटओर्क (बिश्ब महिला सँजाल)का ग्रेटर बोष्टन स्थित अमेरिकाको मासाचुसेटस राज्यको एभरेष्ट शहर स्थित शान्ति जोशीको घरमा महिलाहरु भेला भै “ नया सबिधान २०७२ “ लाई हार्दिक स्वागत गर्दै एक युगमा एक पटक आएको दिनले ल्याएको खुसी साटासाट गर्दै एक आपसमा शुभकामना सहित शुभ – दिपावली कार्यक्रम भव्यताको साथ सम्पन्न गरिएको छ l

प्रतिक्रिया