एनडब्लुजिएनले नया सँबिधानको खुसियालीमा शुभकामना सहित दिपावली मनायो
इनेप्लिज
२०७२ असोज १२ गते ०:०१ मा प्रकाशित
नेपाली वुमेन ग्लोबल नेटओर्क (बिश्ब महिला सँजाल)का ग्रेटर बोष्टन स्थित अमेरिकाको मासाचुसेटस राज्यको एभरेष्ट शहर स्थित शान्ति जोशीको घरमा महिलाहरु भेला भै “ नया सबिधान २०७२ “ लाई हार्दिक स्वागत गर्दै एक युगमा एक पटक आएको दिनले ल्याएको खुसी साटासाट गर्दै एक आपसमा शुभकामना सहित शुभ – दिपावली कार्यक्रम भव्यताको साथ सम्पन्न गरिएको छ l
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
प्रतिक्रिया