बुधबार, मंसिर १७ २०७७
काठमाडौं १९:२२
वासिङटन डिसी 08:37

अमेरिकामा ठकुरीलाई पूनःस्वर्ण पदक प्राप्त

इनेप्लिज २०७२ असोज ११ गते ०:३८ मा प्रकाशित

IMG_3474नेपाल सितोरियु करातेका अमेरिका निबासी खेलाडी उज्ज्वल ठकुरीले सेप्टेम्बर २६ तारिक शनिबारका दिन पेन्सलभेनिया राज्यको अल्तोनसहरमा सम्पन्न “PMAA FALL BRAWL FOUR, WARRIORS UNITED CIRCUT GAME” मा ३५ देखि ४४ बर्षको उमेर समुहको २ मिनेट पोइन्ट फाइटमा ५-१ ले प्रतिद्वन्दी खेलाडीलाई फाइनल खेलमा पराजित गरि पूनः स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् l 

प्रतिक्रिया