बुधबार, मंसिर १७ २०७७
काठमाडौं १५:०७
वासिङटन डिसी 04:22

चाम्रे र जाउलो कुन दामी ?

इनेप्लिज २०७२ असोज १० गते २३:५४ मा प्रकाशित

IMG_0971जसले जे भने पनि चाम्रे र जाउलो कुन दामी भनि मलाई प्रश्न गरे म जाउलो नै रोज्दछु l तर जाउलोमा मेथीले झानेको र एक चम्चा घिउ मात्र भए एक थाल सम्मले अईया भनिदैन l पंक्तिकारलाई जाउलो नै भाम लाग्दछ l 

प्रतिक्रिया