बुधबार, मंसिर १७ २०७७
काठमाडौं ०२:४०
वासिङटन डिसी 15:55

भट्टराईले पार्टी छाड्दा एमाओवादीले के भन्यो ?

इनेप्लिज २०७२ असोज १० गते १४:२७ मा प्रकाशित

Baburam Bhattaraiकाठमाडौँ, १० असोज । एकीकृत नेकपा (माओवादी) ले मुलुकलाई एकीकृत गरेर लैजाने अवस्थामा वरिष्ठ नेता डा बाबुराम भट्टराई पार्टी छाडेर हिड्नु राजनीतिक र राष्ट्रको हितमा नभएको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया