मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १२:३३
वासिङटन डिसी 01:48

डिसीको नेपाली पाठशालाका विद्यार्थीद्वारा दुताबासको शैक्षिक भ्रमण

इनेप्लिज २०७२ असोज १० गते १२:२६ मा प्रकाशित

nepali pathshala 1

डिसी महानगर क्षेत्रको भर्जिनियाको सेन्टर भिलमा नेपाली स्वयम् सेवक महिलाको पहलमा २०१५ फेब्रुअरीमा कक्षा संचालन गरिएको नेपाली पाठशालाले नेपाली भाषा पढ्न र लेख्न भर्ना भएका अमेरिकामा /नेपालमा जन्मेका दोश्रो पुस्ताका बिद्यार्थी बालबालिकालाई शैक्षिक भ्रमण अन्तर्गत वाशिंगटन डिसी स्थित नेपाली राजदुताबासको भ्रमण गराएको छ l

प्रतिक्रिया