बुधबार, मंसिर १७ २०७७
काठमाडौं २१:२८
वासिङटन डिसी 10:43

राष्ट्र, राष्ट्रियता, र हामी

इनेप्लिज २०७२ असोज ९ गते २२:४७ मा प्रकाशित

IMG_3003

राजनीति खरायोको गतिमा दगुर्छ तर समाज कछुवा को गतिमा. त्यसैले, हामीले सर्बोत्तम संबिधान त पाईएला, उत्तम कानुन त पाईएला तर जब सम्म हाम्रो समाज गरिब, अशिक्छित, अनि पछौटा रहन्छ, तब सम्म जतिसुकै राम्रो संबिधान, राम्रो कानुन, र राम्रो शासन प्रणाली भएपनि समाज परिवर्तन हुन सक्दैन. 

प्रतिक्रिया