अब नेपालमा भगवान श्रीकृष्णको पुनर्जन्म लिने समय आएको छ

इनेप्लिज २०७२ असोज ९ गते २१:०३ मा प्रकाशित

puskar pant

सत्ययुगमा महाभारतमा अत्यचार बढे पछी कँसहरुको नास गर्न भगवान कृष्णले जन्म लिनु भएको थियो l अब आधुनिक नेपालमा पनि कृष्ण भगवानको रुप लिएर जन्मने समय आईसकेको छ l कँसहरुको नास गर्ने समय आएको छ l

हो ,त्यस्तो ब्यक्ति कोही अब कृष्णको रुप लिएर ,देशलाई कँसहरुद्वारा हत्या गर्न बाट बचाउन अगाडी बढोस l

जस्ले देशको रक्षा गर्नसकोस र देशलाई नयॉ मार्गतिर लैजाने सहसी काम गरोस l अब देशमा नयॉ नेतृत्व कृष्ण रुपी नेताको खाचो छ l आउ कृष्णको रुपलिएर देशको सत्ता र शासन चलाउन l जस्ले नेपालको मुहार फेर्न सकोस,नेपालीहरुले शुखको लामो स्वास फेर्न सकुन, देशले शान्ती र विकाशको काचुली फेर्न सकोस l

देशलाई नियम कानुनमा बाधेर सहि बिधिको शासन चलाउने कृष्णको खाचो छ l आउ कृष्ण आउ आज देशमा तिम्रो कमी खड्केको छ l तिमिलाई सोर्ह सय गोपीनीले मात्र हैन तिन करोड नेपालीहरुले र नेपाल आमाले खोजीरहेको छ l

तिमिलाई नेपालीहरुले पर्खीरहेका छन l देशलाई मायागर्ने र पुन-निर्माण गर्ने ब्यक्तिको देशले मागेको छ l देशमा देशविकाश र निर्माणको अति नै आवस्यकता भएको छ l हो ,जन्म कृष्ण ! जन्म तिमि पुनर्जन्म जन्म लिएर नेपाल आमाको काखमा जन्म l नेपाल आमाको मुहारमा मुस्कान भर्न l

नयॉ नेपालको मुहार फेर्न नयॉ नेपालमा नयॉ ईट्टा थप्न हो l नेपालमा कृष्ण भगवान रुपि नयॉ नेपाल चलाउन ,नयॉ नेताको खाचो छ l

कृष्ण भगवान बनेर आउ !!!

प्रतिक्रिया