शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १९:३४
वासिङटन डिसी 08:49

एनआरएनए सचिव पदका उम्मेदवार अर्जुनकुमार श्रेष्ठको पकड मजबुत बन्दै

इनेप्लिज २०७२ असोज ८ गते २१:५१ मा प्रकाशित

unnamed

संघको गहन अनुभवका कारण, यस अभियानको चुनौति र अवसरहरुलाई निकटबाट बुझेको बताउँदै श्रेष्ठले चुनौति र अवसरहरुको ब्यवस्थापनमा सक्रिय रहने, संघका उद्देश्यहरुको प्राप्तिमा सहयोग गर्ने उदेश्यका साथ आगामी कार्यकालका लागि केन्द्रिय सचिव पदमा उम्मेदवारी दिएको जनाएका छन्। 

प्रतिक्रिया