बुधबार, मंसिर १७ २०७७
काठमाडौं २१:४१
वासिङटन डिसी 10:56

एमालेको नेतृत्वमा सहमतिको सरकार बन्छ: नेता खनाल

इनेप्लिज २०७२ असोज ८ गते १४:०९ मा प्रकाशित

jhalanath-khanal

नेकपा (एमाले) का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसद्को अधिवेशन सुरु भएको एक साताभित्र आफ्नो पार्टीको नेतृत्वमा सहमतिको सरकार बन्ने जिकिर गर्दै त्यसको विषयमा गृहकार्य सुरु भइसकेको बताउनुभएको छ ।

प्रतिक्रिया