तराइ पहाडी अनि हिमालि यो मन जहा भए पनि सधै सधै नेपाली

इनेप्लिज २०७२ असोज ५ गते ९:३३ मा प्रकाशित

Picture1
नेपालले नया संबिधान पाएको खुशी देश बिदेशमा खुशियाली मनाउनेक्रममा युएईका रहेका नेपाली कलाकर्मी सुमन उदयले रास्ट्रिय एकताको सन्देशमा गित तयार गरेर सार्बजनिक गरेका छन ।
संबिधान बने पछी नेपालीको राष्ट्रियतालाई उर्जागारण गर्न एकाबद्धको शन्देश दिन गीत तयार भएको गायक सुमन उदयले बताए ।
राष्ट्र, राष्ट्रवाद र राष्ट्रियताका फराकिला, गहकिला र बोझिला शब्दहरू गायक आफैले शब्द तयार गरेका हुन । गीतमा बर्ग समुदाय धर्म सस्कृतिलाई पनि मार्मिक रुपमा प्रस्तुति गरिएको छ । अनिल पख्रिमले संगीत रहेको गीतलाई नेपाली रास्ट्रिय सम्पदा नेपाली मनोरम दृश्यसहितको कलात्मकता भिडियो सम्पादन परिकल्पना सुदिप श्रेष्ठले गरेको छन ।
,
हो सधै नेपाली, नेपाली सधै नेपाली
न त म मधेशीलाई चिन्छु न त पहाडी ,
न त म मुशलमान नै देख्छु त हिन्दु नै
म त केबाल नेपाली हु अनि सबै नेपाली देख्छु
के हो जात के हो धर्म हुने हो की फेरी घात
न टुक्काउ न मर म त केवल नेपाली नेपाली
म त केवल नेपाली नेपाली , नेपाली नेपाली नेपाली
म त केवल नेपाली नेपाली , म त केवल नेपाली नेपली

प्रतिक्रिया