एक अभिब्यक्ति ! चिन्ता फरक व्यक्ति व्यक्ति ! !

इनेप्लिज २०७२ असोज ५ गते ९:२६ मा प्रकाशित

thumbबहुप्रतिक्षित रेल कुर्दा कुर्दा दिक्क भएकाहरुले टाढै बाट धुवा र इन्जिनको टाउको देखेर रमाउदै आफ्नो आफ्नो

पोका पुन्तुरा उठाई सकेपछि उनीहरको अगाडिबाट यौटा मालगाड़ी हुइकेर गएको अबस्था कतिलाई महसुश भएको होला / तर पनि लाइन चाही क्लिएर रहेछ बा बाटोमा केहि अबरोध त रहेनछ भनेर बुझनु पर्ने अबस्थाको
आभास दिय्र्को छ यो संविधानको आगमनले /
अब हेर्न बाकि छ कति बीयर को बोतल समाउन पटि लाग्ने हुन् र कति ट्याक्सी खोज्न तरखर गर्ने हुन् /
जे होस् अर्को १० बर्ष भित्रमा स्टेशन कुरी बस्ने कमै बाकी रहनेछन होला /
मालगाड़ी गुज्रदैमा दीपावली र हर्सोल्लास गर्नुको कुनै तुक छैन /

प्रतिक्रिया