शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०२:५४
वासिङटन डिसी 16:09

अमेरिकामा संबिधानलाई भब्य स्वागत र कतै बिरोधको स्वर

इनेप्लिज २०७२ असोज ५ गते १:०२ मा प्रकाशित

DSC00960

अमेरिका भर नेपालको संविधान २०७२ को भव्य स्वागत गर्दै दिप प्रज्वलन गर्दै खुशी मनाईएको छ l अमेरिका भर रहेका समस्त संघ तथा संस्था तथा व्यक्तिगत रुपमा ८ बर्ष सम्मको लामो प्रतिक्षा पछि संबिधान पाएकोमा घर घरमा नेपाली झन्डा तथा दिपावली मनाइएको छ l

प्रतिक्रिया