शनिबार, मंसिर १३ २०७७
काठमाडौं १९:३२
वासिङटन डिसी 08:47

अफ्रिकामा नया संबिधानको भब्य स्वागत

इनेप्लिज २०७२ असोज ४ गते ११:२२ मा प्रकाशित

 

uganda3

गैर आबसिय नेपाली संघका अफ्रीका स्थित राष्ट्रिय समितीहरुले नेपालमा नया संबिधान जारी भएको खुशियालीमा स्वागत कार्यक्रम गरेका छन् |

संघका अफ्रिका क्षेत्रिय संयोजक हिक्मत थापाका अनुसार ,नाइजेरिया राष्ट्रिय समितिले लेगोसमा , केन्याले नैरोबीमा र युगान्डाले कम्पालामा छुट्टा छुट्टै कार्यक्रम गरि संविधानको स्वागतमा कार्यक्रम र दिपावली गरेका छन् |संघका अरु शाखाहरुले पनि उत्साह साथ कार्यक्रम हरु गर्दैछन |

kenya 2

 

nigeria3 nigeria2

प्रतिक्रिया