मंगलबार, मंसिर ९ २०७७
काठमाडौं २०:२४
वासिङटन डिसी 09:39

माननीयहरु धन्य हो, अब नयाँ नेपाल बन्ने भोः अमेरिकाबाट आमा अत्तर क्षेत्री

इनेप्लिज २०७२ असोज ३ गते २३:३६ मा प्रकाशित

attar

देशमा आज संबिधानको घोषणा भए पछि आमा अत्तर क्षेत्री दंग पर्नु भएको छ l र ,हर्षको सिमा नै रहेन अब भन्दै अहिले हाम्रो नेपालमा संबिधान आएको छ ,सारा नेपालीलाई खुशीले छाकोछ भन्ने कविता फेरी ६०१ माननीय तथा बिश्व भर रहेका सम्पूर्ण नेपालीलाई सुनाउन चाहनु भएको छ l

प्रतिक्रिया