बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०३:५५
वासिङटन डिसी 17:10

पथरीमा भैरहेको मिनी मेलामा ढाइस र हाउजी खेल संचालन भैरहेको छ ।

इनेप्लिज २०७२ असोज ३ गते १३:३८ मा प्रकाशित

Dhayesपथरी आमन्त्रण तेस्रो गोल्डकप सयोर्गाथ मिनी मेलाको संचालन गरिएको हो । पथरी ईलाका कार्यलय अगाडी यसरी दिन रात जुवा तास

खेलाउदा पनि प्रहरीले केही गन नसकेको स्थानियको गुनासो छ । १५ दिनकालागी लगाईएको मेलामा महीनैदिन बित्दा पनि मेला संचालन भैरहेको छ । बिचमा पटक पटक बिबाद आउदा पनि प्रहरी लाचार भै बसेको छ । मेलामा दिनहू प्रहरी मातेर आउने र मेला अवलोकन गर्न आउनेलाई हप्काउने गर्दछन । केही दिन अगाडी मेलामानच्दै आएका एक व्यात्तीे एक बिबाहीत महिलासंग रंगेहात फेला पदापनि ईलाकाले भित्र भित्रै मिलाएको थियो ।
प्रहरीनै मातेर आउनाले मेलाजान महिलाहरु त्रसित छन । रमाईलो मिनी मेला भने पनि ढाइस मात्रै बढिचलने गरेको छ । रातको १०ः३० बजे सम्म हुने मेलामा एक रातमा १लाख ५० हजार सम्मको ढाईसमा खेल हुने गरेको छ । मेलामा दिनहू झगडा हुने र समाजमा रातभर होहल्ला मचिएमो नाम नखोल्ने सर्त एक स्थानियबताउछन । चार्ड पर्व नजिकीदै गर्दा यस्ता कार्यले पथरीको व्यापार र समाजमा चोरी चकारीको डर बढेको छ ।
ईलाका कार्यलयलाई जानकारी गराउदा जुवा खेल नभएको र पथरी सुरक्षाको दृष्टीकोण्ले सबल इन्र्चाज रुद्र प्र.चुडाल बताउनु हुन्छ ।

प्रतिक्रिया