आज बिहान परकम्प

इनेप्लिज २०७२ असोज ३ गते ३:५७ मा प्रकाशित

vukampaकाठमाडौँ, ३ असोज । आज बिहान ४ बजेर ५ मिनेट जाँदा दोलखाको गौरीशङ्कर संरक्षण क्षेत्र आसपास केन्द्रबिन्दु भएको ४ रिक्टर स्केलको परकम्प गएको छ ।

गत वैशाख १२ को ‘गोरखा भूकम्प’पछि आजसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ३९५ वटा परकम्प गइसकेको खनी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरको वेबसाइटमा जनाइएको छ ।

प्रतिक्रिया