मंगलबार, मंसिर १६ २०७७
काठमाडौं २०:२०
वासिङटन डिसी 09:35

गणेश चौथीमा केहि नपाएर बाँसको तगारो पनि छोडीएन : संस्मरण

इनेप्लिज २०७२ असोज २ गते २:३२ मा प्रकाशित

IMG_0869

गणेश चौथिको दिन थुप्रै यस्ता घटना हाम्रा समाजमा घट्छन l सानो उमेरमा लह लहैमा पनि यस्तो कार्य गरिन्छ l त्यो निर्दोषपनमा गरिएको कार्य क्षम्य हुन्छ भन्ने लागको छ l नियति बस चोर्न र घर फोर्न गएको नभई चोर्न पाईन्छ अरे भन्ने सुनेको भरमा हर्कत हुने गर्छ l

प्रतिक्रिया