बुधबार, असोज ६ २०७८
काठमाडौं १६:५४
वासिङटन डिसी 07:09

भटभटे भन्दा पाखे किन भैयो

इनेप्लिज २०७२ भदौ ३१ गते २२:३० मा प्रकाशित

bijay-2

भटभटे भन्दा तपाई पाखे पनि हुनु हुन्न l तपाईलाई पहाड या मदेशको खोंचबाट आएको भन्ने आरोप पनि लाग्ने छैन l र, तपाईले भटभटे भन्ने बित्तिकै तपाई सानो पनि हुनु हुन्न l तपाईको सम्पत्ति पनि घट्दैन l तपाईलाई समुदायले नकारात्मक रुपमा पनि हेर्ने छैनन l

प्रतिक्रिया