शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १४:३२
वासिङटन डिसी 03:47

नेपाल आमाको सेवा निरन्तरता गर्ने छु : नेपाली मुलकी दोश्रो पुस्ताकि देविना थापा

इनेप्लिज २०७२ भदौ ३१ गते ०:५२ मा प्रकाशित

IMG_2688

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको स्टरलिङ्गमा बसोबास गर्ने के खाउँ र कस्तो लाउँ भन्ने दोश्रो पुस्ताकि देविना थापाले नेपाल आमा दुख्दा मलाई मुटु चसक्क खान्छ भनीन lकेवल १६ बर्ष मात्र टेकेकी देविनालाई समाज सेवामा लत लागेको छ l सामाजिक सेवामा उनलाई कसैले सिकाएको हैन l स्वत स्फ़ुर्त रुपमा यस्तो भावना आएको बताईन l नेपालको सेवा गर्न तिब्र ईक्षा रहेकोले आफु नेपाल गइ रहने बताईन l

प्रतिक्रिया