मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १०:१०
वासिङटन डिसी 23:25

न्युयोर्कमा डा बिष्णु माया परियार सामाजीक न्याय पुरस्कारबाट सम्मानित

इनेप्लिज २०७२ भदौ २९ गते २:०६ मा प्रकाशित

12020009_10153015490625776_4119223044639354834_n

अमेरिकाको न्युयोर्क राज्यमा स्थापना भएको लंग आइल्याण्ड नेपलिज सोसाइटीले नेपाली महिलाहरुको महान चाड हरितालिका तिज कार्यक्रममा महिला अधिकार कर्मी तथा सामाजिक कार्यकर्ता डा बिष्णु माया परियारलाई सामाजीक न्याय पुरस्कार बाट सम्मानित गरेको छ l

प्रतिक्रिया