आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०३:२०
वासिङटन डिसी 16:35

बोस्टनमा बिदेशी महिला सहितको सहभागितामा तिज भब्यताको साथ सम्पन्न 

इनेप्लिज २०७२ भदौ २९ गते १:५३ मा प्रकाशित

boston 4नेपाली वुमेन ग्लोबल नेटवर्क (नेपाली महिला विश्व संजाल ) को आयोजनामा नेपालीहरुको बाक्लो वस्ती रहेको राज्य बोस्टनमा  नेपाली महिलाहरुको महान चाड हरितालिका तिज भव्यताको साथ मनाएको छ l

प्रतिक्रिया