मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १०:२२
वासिङटन डिसी 23:37

अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी मेट्रोको संयुक्त आयोजनामा तिज महोत्सब भब्य रुपमा सम्पन्न, अमेरिकामा नेपालको झल्को !

इनेप्लिज २०७२ भदौ २८ गते १३:२९ मा प्रकाशित

11960171_10206576967836156_8634781777484986332_n

अमेरिकन भएर पनि नेपाली महिला पोशाकमा सजिएर आएकी तीज

महोत्सबकी प्रमुख अतिथी समाजसेबी

डा. जुडी फ्रेडिक्सनले आफुलाइ तिज कार्यक्रम अत्यन्त मन पर्ने भन्दै आफु

यहाँ तिज महोत्सब मनाउन आएको बताउनुभयो ।

प्रतिक्रिया