मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ११:३९
वासिङटन डिसी 00:54

अमेरिकामा खादा लगाउदैमा सम्मान कार्यक्रम हुन्छ त ?

इनेप्लिज २०७२ भदौ २७ गते ११:५४ मा प्रकाशित

BIJAY THAPAसम्मानलाई सम्मान गर्न जान्नु पर्दछ  l सम्मानलाई अनौपचारिक र हचुवाको भरमा गर्ने प्रयास गर्नु हुँदैन l झारा टार्ने कामको लागि मात्र सम्मान गरिने र स्वार्थसहित गरिएको सम्मान छ भने त्यसले अन्तत्वगत्वा कुनै लाभ दिदैन बरु बिबादास्पद बनाई दिन्छ l व्यक्ति आफु नायक हुन् मात्र गरिएको सम्मान कार्यक्रमको कुनै अर्थ हुदैन l 

प्रतिक्रिया