शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १७:१४
वासिङटन डिसी 06:29

अबतारी लामा टुल्कु लोसाङ्ग नामग्याल रिङ्पुछे

इनेप्लिज २०७२ भदौ २७ गते ८:१९ मा प्रकाशित

Guruजन्मले होईन, भगवान बुद्ध प्रति आस्थाबान भएर नित्य पूजा गरी फुल र पानी चढाउने जो कोही अनुशासीत ब्यक्ती पनि बुद्धिष्ट हुंन सक्छ भन्ने धारणा भएका अबतारी लामा टुल्कु लोसाङ्ग नामग्याल रिङ्पुछे सँग अमेरिकाको सन् फ्रान्सिस्कोमा भेट्ने भाग्य जुरेको थियो मलाई । तमाङ्ग को-अपरेसन सोसाइटी अफ क्यालिफोर्नीयाले सेप्टेम्बर ४ सनिबारका दिन आयोजना गरेको बुद्ध धार्मीक पूजा तथा प्रबचन कार्यक्रमको सु-अबसरमा तिन पटक सम्म मानबको रुपमा पुनर्जन्म पाउनु भएका अबतारी गुरुको दर्शन गरी आशिर्बाद थाप्ने सौभाग्य मिल्यो । कार्यक्रमको अन्तमा बुद्ध धर्म र जीवन दर्शन सम्बन्धी उहां संग जिज्ञासा राख्ने अनुमती पाएको थिएं । उक्त कुराकानीको भिडियो तपाईंहरुका लागी ।

IMG_4125

प्रतिक्रिया