शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०१:५४
वासिङटन डिसी 15:09

बिपी जन्मजयन्ती तथा गणेशमान सिंह जन्म शताव्दीमा भर्जिनियामा रक्तदान

इनेप्लिज २०७२ भदौ २७ गते २:१८ मा प्रकाशित

in

नेपाली कांग्रेस का संस्थापक नेताहरु स्व.बिश्वेस्वर प्रसाद कोइराला को १०१औ जन्मजयन्ती तथा स्व.गणेश मान सिंह को जन्म शताव्दीको अवसरमा आज बिभिन्न ब्यक्तित्वहरुबाट रक्तदान गरीयो ।

नेपाली जनसंपर्क समिती अमेरिकाका केन्द्रिय सदस्य केशव बरालले रक्तदान गरी उक्त कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । भर्जिनियाको अमेरिकन रेड्क्रस फेयरफ्याक्समा भएको रक्तदान कार्यक्रममा ब्लड डोनर्स एसोसियसनका संस्थापक अर्जुन प्रसाद मैनालीले न्युयोर्कबाट आएर रक्तदान गर्नु भएको थियो ।

प्रतिक्रिया