बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०३:१३
वासिङटन डिसी 16:28

एनएससीआई तथा नासा / आन्मा बीच समझौता ज्ञापन पत्रमा (एमओयु) हस्ताक्षर

इनेप्लिज २०७२ भदौ २६ गते १२:५९ मा प्रकाशित

ns 1

अमेरिकाको डिसी महानगर मा स्थापना भएको नेपाल स्पोर्टस एण्ड कल्चर इन्टरनेसनल तथा नासा / आन्मा बिच अमेरिकाको नर्थ क्यारोलिना राज्य स्थित ग्रीनस्बोरोमा गत सेप्टेम्बर ४ देखि ६ सम्म आयोजना भएको ११औ नासा / आन्मा सम्मेलनका अबसरमा समझौता ज्ञापन पत्र (Memorandum of Understanding (MOU))मा हस्ताक्षर भएको छ l

प्रतिक्रिया