शुक्रबार, मंसिर २७ २०७६
काठमाडौं ०१:०३
वासिङटन डिसी 14:18

‘सन्नी लियोनीले बलात्कारी जन्माइन् !’

इनेप्लिज २०७२ भदौ २६ गते ११:२९ मा प्रकाशित

barak-obama-2मुम्बई । सन्नी लियोनीमाथि भारतमा बलात्कारी पुरुष जन्माएको आरोप लागेको छ । बलिउडकी हट अभिनेत्री राखी सावन्तले बलात्कारी मनस्थीति भएका युवाहरुलाई उत्तेजित बनाउनमा सन्नीको ठूलो भुमिका रहेको आरोप लागएकी छिन् । मुम्बईमा आयोजित एक कार्यक्रममा राखीले भनिन्- ‘जनहितका लागि विज्ञापन गर्नु त ठिकै हो तर, उत्तेजित अभिनय गरेर सन्नीले हाम्रा भारतीय युवाहरुको रगत तताउने गरेकी छिन् ।’ सन्नीलाई देश निकाला गर्नुपर्ने राखीको माग छ । ‘यदि अभिनय नै गर्ने हो भने लामो कपडा लगाएर अभिनय गर्नुपर्छ, हैन भने भारतबाट निकाल्नुपर्छ ।’ उनले भनिन् ।

प्रतिक्रिया