शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०८:२७
वासिङटन डिसी 21:42

आफु विदेशमा नभै नेपाल मै छु जस्तो लाग्यो :भिडियो तथा चलचित्र निर्देशक प्रशन्न पौड्याल

इनेप्लिज २०७२ भदौ २६ गते २:३४ मा प्रकाशित

prasanna 2

अमेरिका बाट लोभिए भन्दै धेरै साथी भाई ,मित्रहरु ,पत्रकारहरु तथा बिभिन्न वर्गका मानिस भेट्दा अमेरिकाको माहौल राम्रो लागेको बताए l आफु विदेशमा नभै नेपाल मै छु जस्तो लागेको बताए l र अमेरिकामा आएका नेपालीले आफुले चाहेको ईक्षा प्राप्त गरेको पाए भन्दै अमेरिकामा दुख चाही छ l र दुख चै गर्ने पर्छ l नेपालमा पनि दुख छैन भन्ने हैन नेपालमा पनि दुख छ l

प्रतिक्रिया