मंगलबार, साउन १२ २०७८
काठमाडौं ०२:१७
वासिङटन डिसी 16:32

फुलको आँखामा फुलै संसार अचानक फुरेको गित हो : प्रख्यात संगीतकार न्ह्यू बज्राचार्य

इनेप्लिज २०७२ भदौ २५ गते १:२२ मा प्रकाशित

images

न्हू बज्राचार्य द्वारा संगीत दिइएका प्रख्यात गीतहरु फूलको आँखामा ,ओरालो लागेको हरिणको चाल ,सयौ थरि बाजा तथा नेपाली रास्ट्रिय गीत सयौं थुंगा फूलका हामी लगायत हजारौं गीत छन् lवाशिंगटन डिसी स्थित नेपाली दुताबासमा गफिने क्रममा गित सानै देखि गएको स्मरण गर्दै खास १३ बर्ष देखि मंचमा काम गर्न थालेको भन्नु भयो l पहिले सौकमा गितमा लागेको बताउनु भयो l

प्रतिक्रिया