एनआरएनए बोत्स्वानामा डा यादव

इनेप्लिज २०७२ भदौ २३ गते १०:२८ मा प्रकाशित

unnamed (1)

अफ्रिकी मुलुक बोत्स्वानामा हालै सम्पन्न भएको एनआरएनए बोत्स्वानाको दोश्रो बार्षिक साधारण सभाले डा बिन्देश्वर प्रसाद यादव लाइ सर्बसम्मतले अधक्ष्यमा निर्बाचित गरेको छ | सभाले शान्ति भण्डारीलाई महासचिब ,दामोदर भण्डारी सचिब ,कृष्ण कंडेल कोषाध्यक्ष , तारा पन्त भण्डारी महिला संयोजक , रमेश सारु युवा संयोजक र कृष्ण कुमार कंडेल लाई प्रबक्तामा चयन गरेको छ | साथै सदस्यहरुमा शेष नारायण ढकाल ,तुलसी बिक र लिला कुमारी भण्डारीलाई निर्बाचित गरेको छ |

यसैगरी सभाले बोत्स्वानाबाट अन्तराष्ट्रिय समिति सदस्यमा पदम नाथ भण्डारीलाई पठाउने निर्णय गरेको छ |

प्रतिक्रिया