बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १५:०२
वासिङटन डिसी 04:17

जुस पिउँदै तोडियो अनशन (फोटो फिचर)

इनेप्लिज २०७२ भदौ २० गते १५:३१ मा प्रकाशित

4

प्रा डा गोविन्द केसीले चिकित्सा सेवा र शिक्षालाई सर्वसाधारणमा सर्वसुलभ पहुँच पुर्‍याउने उद्देश्यबाट थालनी गर्नुभएको आमरण अनसन अन्ततः १४ दिनपछि तोड्नुभएको छ । डा केसी त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमा प्रतिवेदनलाई चिकित्सा क्षेत्रमा लागू गर्न सरकारलाई दबाब दिने उद्देश्यबाट आमरण अनशन बस्दै आउनुभएको थियो । यो उहाँको छैटौं आमरण अनसन हो ।

प्रतिक्रिया