शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०२:३२
वासिङटन डिसी 15:47

 के अमेरिकाले गणित र बिज्ञानमा अरु देशलाई काच्चै खान्छ त ?

इनेप्लिज २०७२ भदौ २० गते २:१३ मा प्रकाशित

bj (3)अमेरिकाको अध्ययन उत्तम मानिने ठानिने भए पनि अमेरिकाले गणित र बिज्ञानमा अरु देशलाई काच्चै खाने नरहेको अध्ययन तथा परिक्षण बाट पुस्टि भएको छ l गणित र बिज्ञानमा अरु देशलाई काच्चै खाने धेरै देश एसियाली रहेका छन् l गणितमा अरु देशलाइ चित खुवाउने देशहरु , सिंगापुर ,हंगकंग ,ताईवान ,दक्षिण कोरिया , मकाउ तथा जापान आदि उत्कृष्ट १० मा परेका छन् l

प्रतिक्रिया