हावाको… भिडियो लिएर जगत राई

इनेप्लिज २०७२ भदौ १९ गते २२:५७ मा प्रकाशित

received_876286479073278गायक जगत राईको ‘हावा भएर स्पस गर्छु ..’ गीतको म्यूजिक भिडियो सम्पन भएको छ । उत्त गितमा लालिमा श्रेष्ठको शब्द र सोम याम्फुको संगित रहेको छ ।

उत्त म्यूजिक भिडियो सङ्स नेपालले युट्युव मार्फत् सार्वजनिक गरेको छ । उक्त गीतको छायांकन करण धिताल हुन् भने भिडियोको निर्देशन र संपादन दिनेश कटुवालले गरेका छन् । वजस्बि कला केन्दले कसम हजुरलाई….को सफला पछि किन किन….. एल्वम बजारमा ल्याएको हो । किन किन एल्वम भित्रको उत्त गितको भिडियोले राम्रौ चर्चा बटुल्नेमा गायक र निर्देशक आशाबादीछन ।

गायक जगतले दुवै एल्वमा गरी ७ वटा गित गाईसकेका छन । स्लो, आधुनिक, पप, सबै खाले गित गाउने राईको यो दोस्रो म्यूजिक भिडियो हो । भिडियो पूर्वको रमणिय स्थल भेडेटार, धनकुटा, नमस्ते झरना, पथरी लगायतको स्थानमा छायांकन गरिएको छ ।

received_876286505739942भिडियोमा मोफसलका चल्तीका नयाँ कलाकार ‘चक्लेटी हिरो’ प्रदिप फुयाल र अन्जु माझिले अभिनय गरेका छन । निर्देशक कटुवाल उत्त एल्वमको अर्काे भिडियो पनि निर्माणको तयारीमा रहेको बताउछन । वजस्बि कला केन्द्रको व्यानरमा निर्माण भएको किन किन एल्वममा गायक राजेस पायल राई, स्वरुपराज आचार्य,अन्जु पन्त लगायतले स्वर दिएका छन ।

received_876286482406611 received_876286245739968

प्रतिक्रिया