सामाजिक र जातीय सद्भावको लागि

इनेप्लिज २०७२ भदौ १९ गते १०:४६ मा प्रकाशित
feona nite
देशमा हत्या / हिंसा भैरहंदा राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालका कलाकारहरुले हङकङमा यसरी सामाजिक र जातीय सद्भाव बाँड्ने प्रयाश गरे। हेर्नुहोस् भिडियो…

पूर्वको माया पश्चिमलाई पश्चिमको माया पूर्वलाई

पहाडको माया मधेशलाई मधेशको माया पहाडलाई

बराबर बाँडेर हाँसेको हिमाल

यही हो सुन्दर नेपाल

 

प्रतिक्रिया