मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०४:२८
वासिङटन डिसी 17:43

भड्किलो तस्बिर खिच्दा पनि मन बहकिदैन : ख्याती प्राप्त छायाचित्र पत्रकार राजिव श्रेष्ठ

इनेप्लिज २०७२ भदौ १९ गते २:२८ मा प्रकाशित

rajiv 1मेरो काम तस्बिर खिच्ने हो l छायाचित्र कैद क्यामारामा गर्नु पर्छ l उनले निर्धक्क साथ भने आफुले तीजमा फरिया लगाएको देखि निर्वस्त्र पनि खिचेको छु l त्यो बेलामा खिच्नेलाईलाई रमाइलो भने कदापी नसोच्नु होला राजिवले बताए l त्यो मेरो पेसा हो l त्यो खिच्न निकै अप्ठ्यारो हुन्छ l कुनै प्रकारको कुनै नकारात्मक भावना आउदैन l मन बहकिदैन किनभने मेरो कलाकारिता त्यहाँ झल्किन्छ l 

प्रतिक्रिया