बाबुराम भट्टराईले भने–‘आन्दोलन मैले उचालेकै हो’, अरु के-के भने ? (हेर्नुस् भिडियो)

इनेप्लिज २०७२ भदौ १९ गते १:१५ मा प्रकाशित

काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता तथा राजनीतिक सहमति तथा सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले पछिल्लो आन्दोलन मैले उचालेकै हो भनेका छन् । र म सँधै यस्तै वर्गको पक्षमा लड्ने समेत बताए । हेर्नुस् बाबुरामले अन्तर्वार्तामा के–के भने ?

प्रतिक्रिया