आइतबार, मंसिर २९ २०७६
काठमाडौं ०६:२६
वासिङटन डिसी 19:41

माइलीले स्टेजमै न्युड हर्कत देखाएपछि… (फोटो फिचरसहित)

इनेप्लिज २०७२ भदौ १७ गते २२:०६ मा प्रकाशित

Event Pageएजेन्सी । हलिउडकी पपस्टार माइली साइरसले बोल्ड अन्दाजका सबै हद पार गरेकी छन् ।

हालै आयोजित ‘एमटीभी भिडियो म्युजिक अवार्ड समारोह २०१५’ मा उनी सेमी न्युड अन्दाजमा देखिएकी थिइन् । रेड कार्पेटकमा उनको सेमी न्युड अन्दाज देखेर उपस्थित तिनछक परेका थिए ।

अक्सर अजिव अजिवका हर्कतका कारण चर्चामा छाइरहेने माइली हमेशा सोसल साइटका कारणले चर्चामा छाउने गर्दछिन् । सोशल नेटवर्किङ साइट इस्टाग्राम तथा ट्वीटरमा उनले आफ्नो बोल्ड तस्बिर फ्यानका लागी भन्दै अपलोड गर्ने गर्दछिन् ।

सोशल साइटमा मात्र होइन उनले स्टेज कार्यक्रमको सिलसिलमा पनि उल्टासुल्टा हर्कत गर्ने गरेकी छन् । यस्ता हर्कतामा कयौ पटक उनका पहिरनले उनको साथ छोडेको छ ।

यस्तै हर्कत उनले टिभी भिडियो म्युुजिक अवार्ड समारोहमा पनि गरिन् । समारोहमा उनले सिल्वर कलरको स्ट्रिप्स ड्रेस लगाएकी थिइन् । कार्यक्रममा किम कार्देशिया, ब्रिटनी स्पीयर्स, सेलेना गोमेज, निकी मिनाज, ट्रेलर स्विफ्ट, कारा डेलिविग्नेजस्ता हस्तीहरुको उपस्थिती रहेको थियो ।

miley  miley-2 miley-cyrus-lp-003

प्रतिक्रिया