माइलीले स्टेजमै न्युड हर्कत देखाएपछि… (फोटो फिचरसहित)
एजेन्सी । हलिउडकी पपस्टार माइली साइरसले बोल्ड अन्दाजका सबै हद पार गरेकी छन् ।
हालै आयोजित ‘एमटीभी भिडियो म्युजिक अवार्ड समारोह २०१५’ मा उनी सेमी न्युड अन्दाजमा देखिएकी थिइन् । रेड कार्पेटकमा उनको सेमी न्युड अन्दाज देखेर उपस्थित तिनछक परेका थिए ।
अक्सर अजिव अजिवका हर्कतका कारण चर्चामा छाइरहेने माइली हमेशा सोसल साइटका कारणले चर्चामा छाउने गर्दछिन् । सोशल नेटवर्किङ साइट इस्टाग्राम तथा ट्वीटरमा उनले आफ्नो बोल्ड तस्बिर फ्यानका लागी भन्दै अपलोड गर्ने गर्दछिन् ।
सोशल साइटमा मात्र होइन उनले स्टेज कार्यक्रमको सिलसिलमा पनि उल्टासुल्टा हर्कत गर्ने गरेकी छन् । यस्ता हर्कतामा कयौ पटक उनका पहिरनले उनको साथ छोडेको छ ।
यस्तै हर्कत उनले टिभी भिडियो म्युुजिक अवार्ड समारोहमा पनि गरिन् । समारोहमा उनले सिल्वर कलरको स्ट्रिप्स ड्रेस लगाएकी थिइन् । कार्यक्रममा किम कार्देशिया, ब्रिटनी स्पीयर्स, सेलेना गोमेज, निकी मिनाज, ट्रेलर स्विफ्ट, कारा डेलिविग्नेजस्ता हस्तीहरुको उपस्थिती रहेको थियो ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया