बुधबार, असोज ६ २०७८
काठमाडौं १७:२५
वासिङटन डिसी 07:40

विश्व कीर्तिमानी रोहित तिमिल्सिना ८ औ बिश्व किर्तिमानको तयारीमा

इनेप्लिज २०७२ भदौ १७ गते ०:४२ मा प्रकाशित

IMG_5387

७ पटक विश्व किर्तिमान गरेका विश्व किर्तिमानधारी रोहित तिमिल्सिना ८ औ पटक विश्व किर्तिमान गर्ने तयारीमा छन् l र त्यसको लागि गृह कार्य गर्दै गरेको बताए lनेपालको पहिचान गराउन आफुले बिभिन्न विश्व किर्तिमान बिगतमा तोडेको बताए l र ८ औ बिश्व किर्तिमान तोड्न आफुले कुनै कसर नछोड्ने जानकारी गराएका छन् l 

प्रतिक्रिया