नॆजा फेमेलि भेटघाट पेन्सीलभनियाको पोकोनो पर्बत क्षेत्र-२०१५

इनेप्लिज २०७२ भदौ १६ गते १७:२९ मा प्रकाशित

 

नेपाल अमेरिका पत्रकार सँघ(नेजा)ले पहिलो पटक आयोजना गरेको अनौपचारिक पारिवारिक भेटघाट, वनभोज कार्यक्रम खुसियालीका साथ सम्पन्न भएको थियो । पेन्सीलभनियाको पोकोनो पर्बत क्षेत्रमा रहेको रमणीय स्थलमा नेजा परिवारका बालबालिकासहित ५० जनाभन्दा बढीको संख्यामा उपस्थित भएर तीन दिनसम्म रमाईलो गरिएको थियो । अगष्ट २१ देखि २३ सम्म तीन दिनको यो कार्यक्रम स्मरणीय रहेको थियो ।

 

 

प्रतिक्रिया