बुधबार, मंसिर १० २०७७
काठमाडौं १०:३५
वासिङटन डिसी 23:50

एनआरएनएको कोषाध्यक्ष पदमा हिक्मत थापाको उम्मेदवारी घोषणा

इनेप्लिज २०७२ भदौ १५ गते १८:३७ मा प्रकाशित

hikmat

 

बिषेशत अफ्रिकी मुलुकहरुमा दुख पाएका नेपालीहरुको उद्दार कार्य र अफ्रीका बाट नेपालमा कल्याणकारी र मानबिय सहयोग संयोजन गरि पठाउनमा थापाको योगदान रहेको छ | सन् २००७ देखि एनआरएनए अभियानमा थापा सक्रिय छन् |

प्रतिक्रिया