शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०८:१९
वासिङटन डिसी 21:34

नासा / आन्मा सम्मेलनमा “स्पोर्टस एण्ड टुरिज्यम” बारे छलफल हुने

इनेप्लिज २०७२ भदौ १४ गते २२:२८ मा प्रकाशित

6_w140

अमेरिकाको  नर्थ क्यारोलिना राज्यको स्थित ग्रीनस्बोरोमा आगामी सेप्टेम्बर ४ देखि ६ सम्म आयोजना हुने ११औ नासा / आन्मा सम्मेलनका अबसरमा  ” स्पोर्टस एण्ड  टुरिज्यम बारे ” एक  छलफल कार्यक्रमको आयोजना ” नेपाल स्पोर्टस  एण्ड कल्चर इन्टरनेसनल ले गर्ने भएको छ l 

प्रतिक्रिया