बालक मृतावस्थामा

इनेप्लिज २०७२ भदौ १४ गते १२:२४ मा प्रकाशित

विराटनगर, १४ भदौ । आफ्नै घरबाट हराइरहेका एक बालक चौबीस घन्टापछि आज मृतावस्थामा फेला परेका छन् ।

मोरङको कटहरी–६ बस्ने प्रमोद सहनीका ११ वर्षीय छोरा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि कोसी अञ्चल अस्पताल पठाइएको छ ।

प्रतिक्रिया