बिहीबार, मंसिर ११ २०७७
काठमाडौं २०:३८
वासिङटन डिसी 09:53

हाँस्य कलाकार जितु नेपाल “मुन्द्रे”, बद्री पगेनी टोलीको अमेरिका धमाका – ऊद्घाटन पिट्सबर्गमा भब्य भयो

इनेप्लिज २०७२ भदौ १३ गते ७:०५ मा प्रकाशित

IMG_0525रास्ट्रिय स्तरका दोहोरी कलाकार बद्री पगेनी र सिला आलेको

“२०७२ तिज, दशैं र तिहार अमेरिका धमाका” कार्यक्रमको 

ऊदघाटन हिजो शनिबार पेन्सिलभानिया राज्यको 

रमणीय शहर पिट्सबर्गमा भव्यताकासाथ सम्पन्न भयो l 

प्रतिक्रिया