बिहीबार, साउन २१ २०७८
काठमाडौं १८:०१
वासिङटन डिसी 08:16

न्यु जर्सीमा नेपाली मुलका अभियन्ताहरुको बार्षिक सम्मेलनको समुद्घाटन सत्र सम्पन्न

इनेप्लिज २०७२ भदौ १२ गते १६:०५ मा प्रकाशित

IMG_1536

अमेरिकामा रहेका नेपाली मुलका अभियन्ता (इन्जीनियर्स ) को छाता संगठन अमेरिकन सोसाइटी अफ नेपलिज इन्जिनियर्स तथा कम्प्युटर एसोसियसन अफ नेपाल युएस को सयुक्त आयोजनामा अमेरिकाको न्यु जर्सीमा नेपाली मुलका अभियन्ताहरुको बार्षिक सम्मेलनको समुद्घाटन सत्र सम्पन्न भव्यताको साथ सम्पन्न भएको छ l

प्रतिक्रिया