शनिबार, मंसिर १३ २०७७
काठमाडौं ०२:५२
वासिङटन डिसी 16:07

आदित्यले खुलासा गरे टीकापुर घटनाको रहस्य, भविष्यवाणी मिलेको दाबी

इनेप्लिज २०७२ भदौ १२ गते १५:०४ मा प्रकाशित

Aditya-Dahal-4

आज भन्दा ठिक एक महिना अगाडि ‘गुगल ब्वाई’ आदित्य दाहाल उपचारका लागि अमेरिका उडेका थिए ।

अमेरिका जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई रुँदै उनले नेपालमा

‘अनिष्ट हुने भविष्यवाणी’ समेत गरेका थिए ।

जून कुरा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनासँग मेल खान्छ । 

प्रतिक्रिया