सम्झौता कार्यान्वयन गर्न माग

इनेप्लिज २०७२ भदौ १० गते १५:१२ मा प्रकाशित

11951788_716334888471132_1856858162768318947_nमहोत्तरी, १० भदौ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ‘मधेसी समुदायलाई वर्षौदेखि राज्यले विभेदकारी नीति अपनाई दमन गर्दै आएकाले’ बाध्य भएर सडकमा उत्रनुपरेको बताउनुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा उहाँले ‘विगतमा सरकारसँग भएका सम्झौताको कार्यान्वयन गरी अब बन्ने संविधानमा स्थान दिनका लागि प्रमुख चार दलले अस्वीकार गरी आफूहरूको मागलाई बेवास्ता गरेपछि’ बाध्य भएर आन्दोलनमा आएको बताउनुभयो ।

प्रतिक्रिया