गुलरिया (बर्दिया), १० भदौ । गत वर्ष आएको बाढीका कारण पुल भत्किँदा बर्दियाको सदरमुकाम गुलरिया वरिपरिका बासिन्दा समस्यामा परेका छन् ।
पुल भत्किँदा पश्चिमी क्षेत्रका राजापुर, सानोश्रीका बासिन्दा गुलरिया सदरमुकाम आउन समस्यामा परेका हुन् । पुल नबन्दा गत वर्षदेखि पश्चिम बर्दियाको जनजीवन प्रभावित भए पनि पुल मर्मतका लागि सरोकारवाला निकायले पहल नगरेको स्थानीयवासीको गुनासो छ ।
प्रतिक्रिया