शनिबार, मंसिर २० २०७७
काठमाडौं २०:२४
वासिङटन डिसी 09:39

म नेपाली हुँ, मेरो देशलाई औधि माया गर्छुः नायिका नन्दिता केसी

इनेप्लिज २०७२ भदौ १० गते १:०४ मा प्रकाशित

IMG_1475नेपाली चलचित्रकि नायिका नन्दिता केसीको अमेरिकाको भ्रमण लगभग समाप्त हुन् आटेको छ l उनि अगस्त ३० तारिख मात्री भुमि फर्कने क्रममा झिटी गुन्टा कस्न थालेकी छिन् l नेपालको भूकम्प पिडितहरुको लागि आर्थिक सहयोगको लागि क्यालिफोर्नियामा भएको नेपाल दिवसमा सहभागी भै कार्यक्रम प्रस्तुति समेत गरिन l अभिनेत्री केसी अवसरको भुमि अमेरिका पहिलो पटक टेक्न पाएकोमा दंग छिन् l उनलाई अमेरिकाले मोहनी लगाएको बताईन l

प्रतिक्रिया