ट्याक्टरले किचिएर चालकको मृत्यु
इनेप्लिज
२०७२ भदौ ९ गते ४:०६ मा प्रकाशित
गौशाला, ९ भदौ । महोत्तरीको जलेश्वरमा गएराति आफैँले चलाएको ट्याक्टरले किचिएर एक चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने ३० वर्षीय भोगेन्द्र दास तत्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गएराति ९ बजे जलेश्वर–१३ धबौलीमा खेत जोतिरहेको बेला हिलोमा फसेको ज.१त ६३६४ नम्बरको ट्याक्टरलाई चालक तत्माले ज.१त७७५९ नम्बरको अर्को ट्याक्टरले तान्ने क्रममा ट्याक्टर पल्टिँदा सोही ट्याक्टरले किचिएर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो ।
तत्माको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया