शुक्रबार, असार ११ २०७८
काठमाडौं १६:३१
वासिङटन डिसी 06:46

करेन्ट लागेर मृत्यु

इनेप्लिज २०७२ भदौ ८ गते १६:०७ मा प्रकाशित

ElectricalSafety-300x254इलाम, ८ भदौ । इलामको सुलुबुङमा करेन्ट लागेर आज एक युवकको ज्यान गएको छ ।

नुहाउनका लागि पानी तताउने क्रममा करेन्ट लागेर सुलुबुङ–७ का ३४ वर्षीय पदमप्रसाद ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पानी तताउने क्रममा करेन्ट लागेकी आफ्नी भाउज्यूलाई बचाउने क्रममा सो घटना भएको मृतकका आफन्तले बताएका छन् ।

प्रतिक्रिया