करेन्ट लागेर मृत्यु
इनेप्लिज
२०७२ भदौ ८ गते १६:०७ मा प्रकाशित
इलाम, ८ भदौ । इलामको सुलुबुङमा करेन्ट लागेर आज एक युवकको ज्यान गएको छ ।
नुहाउनका लागि पानी तताउने क्रममा करेन्ट लागेर सुलुबुङ–७ का ३४ वर्षीय पदमप्रसाद ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पानी तताउने क्रममा करेन्ट लागेकी आफ्नी भाउज्यूलाई बचाउने क्रममा सो घटना भएको मृतकका आफन्तले बताएका छन् ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया